Search This Blog

Tuesday, February 17, 2015

मृत्यु को कुनै चासो थिएन।। [ शिवरात्री विशेष ]

भौतारिदै थियो उ, दुखित देखिन्थ्यो सायद।
त्यहि भएर त मुहारमा केही हासो थिएन।।

निसब्द थियो उ, बोलाउदा नै टोलाउने।
आत्महत्या गर्न चाहान्थ्यो तर पासो थिएन।।

आफ्नै पिडा भुल्न तान्यो उ, शिवरात्रीकै दिन।
शिवकै नाममा, तर त्यो त उनको नासो थिएन ।।

पौडीयो रक्सिमा उ, उड्न थाल्यो धुवामा।
तानिरह्यो, कि आज उसलाई मृत्यु कै कुनै चासो थिएन।