Search This Blog

Sunday, October 4, 2015

भ्रस्टाचारि लाई प्रहोत्सान, राम्रा लाई पछी फालिन्छ ।।

धुजा धुजा भैसकेको इज्जत, यहाँ न्यायलयमा टालिन्छ ।
दुध दिने भैसि पाउदा पाउदै, थारो किन पालिन्छ ।
नेपाल त हो, पैसाको राजनीति, लुटेराहरुको देश,
भ्रष्टाचारि लाई प्रहोत्सान, राम्रा लाई पछी फालिन्छ ।