Search This Blog

Saturday, November 21, 2015

भिडको बिचमा एक्लै नाचेको के अर्थ ।
मन अन्तै मोडेसी,माया साचेको के अर्थ ।
दुई मुटु एक जस्तो थियो,आफ्नो लयौ,
अब आधा मुटु लिएर बाचेको के अर्थ ।