आज timeline मा तिम्रो फोटो आउदा
तारिफ गर्ने शब्द खोज्न शब्दकोष धाउदा
निशब्द छु आज,कमेन्ट लेखिन केहि
तिम्रो सुन्दरताको बयान गर्ने शब्द नपाउदा
तारिफ गर्ने शब्द खोज्न शब्दकोष धाउदा
निशब्द छु आज,कमेन्ट लेखिन केहि
तिम्रो सुन्दरताको बयान गर्ने शब्द नपाउदा
No comments:
Post a Comment