Search This Blog

Monday, December 21, 2015

अतीत बिर्सी बर्तमानमा रमाउन खोज्दै छु
दुखहरु पोख्न कलम समाउन खोज्दै छु
मन टुटेपनी लक्ष्य टुटाउन छौन मलाई
त्यसैले किताबमै आखा जमाउन खोज्दै छु

No comments:

Post a Comment