Search This Blog

Monday, December 21, 2015

दुख पोख्दा, भन्छन् एक्लै भुकेको छ
साहित्य र रास्ट्रको लागि हदै झुकेको छ
नलेखेर पो मजाक बनेछन् मेरा चोटहरु
लेख्ने भए म भित्र उपन्यास लुकेको छ

No comments:

Post a Comment