मेडिकल साहित्य
बाँच्न बचाउन चिकित्साले सिकाउदै छ , तर जिबन जिउन साहित्यबाट सिक्दै छु ।
Search This Blog
Monday, December 21, 2015
स्वार्थ त्यागी जिन्दगी चलाउने मन छ ।
आफ्नै भरमा भबिस्य फलाउने मन छ ।
यतिसम्म आत्मनिर्भर बन्न चाहान्छु कि,
आफ्नो चिता आफैले नै जलाउने मन छ ।।
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment